शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार ३१ गते । प्रतिनिधिसभा बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।