शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ २२ गते । नेपालले चीनमा २३औँ एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा दुई कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० केजीमुनि तौल समूहमा कांस्य जित्नुभएको छ।