• २१ भदौ २०८२, शनिबार

पुष्पलाल लोकमार्ग अभियान सुरू गर्न प्रचण्ड पोखरामा

blog

पोखरा पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

पोखरा, भदौ २१ गते। पोखरा पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ २ गते बैतडीको  पाटनबाट सुरुको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ ।

बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट शनिबार सुरु हुन लागेको हो ।  

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णय अनुसार बाँकी जिल्लामा भदौ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।