• ८ साउन २०८२, बिहिबार

घण्टाकर्णलाई जलाउँदै

blog

भक्तपुरको दतात्रय मन्दिर परिसरमा गथेमङ्गल (घण्टाकर्ण) पर्वको अवसरमा बुधबार अपरान्ह नर्कट र परालबाट बनाएको घण्टाकर्णलाई परिक्रमापछि जलाउँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

भक्तपुर, साउन ७ गते । भक्तपुरको दतात्रय मन्दिर परिसरमा गथेमङ्गल (घण्टाकर्ण) पर्वको अवसरमा बुधबार अपरान्ह नर्कट र परालबाट बनाएको घण्टाकर्णलाई परिक्रमापछि जलाउँदै