• २० असार २०८१, बिहिबार

'छक्कापञ्जा ४' निर्देशन गर्दै हेमराज बीसी

blog

काठमाडौं, जेठ २३ गते । ‘छक्का पन्जा’ टिमको आगामी फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने भएका छन् । निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । 

‘निर्देशकको रुपमा हेमराज बीसी आउने भएको हो । यसअघिका तीन वटा सिक्वेललाई दीपाश्री निरौलाले निर्देशन गर्नुभएको हो ।

‘छक्कापञ्जा’को चौथो सिक्वेलमा दीपाश्री निरौला अभिनेत्रीको रुपमै देखिने भएको छ । सन् २०१३ मा ‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा करिअर थालेका बीसीले सम्बोधन, गाजलु, द ब्रेकअप, ग्याङस्टर ब्लुज र घामड शेरे निर्देशन गर्नुभएको हो ।