• ३ माघ २०८१, बिहिबार

सिक्लेस गाउँ

blog

कास्की, माघ  ३ गते । कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातिको बाहुल्य रहेको सिक्लेसमा छ सयभन्दा बढी घरधुरी छन् ।  तस्बिर ः  रासस