• १३ असोज २०८१, आइतबार

शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान

blog

काठमाडौं, वैशाख ३० गते। निर्वाचन आयोगले शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाएको छ।  स्थानीय तहको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको आयोगले जनाएको हो। 
आयोगले अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। 

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन्।