• १२ असार २०८१, बुधबार

काठमाडौं महानगरका प्रमुख पदका उम्मेदवार शाहद्वारा मतदान

blog

काठमाडौं, वैशाख ३० गते । काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बालेन शाहले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार स्वतन्त्र उम्मेदवार शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

शाह काठमाडौं महानगरपालिका–९ का बासिन्दा हुनुहुन्छ ।