• १२ असार २०८१, बुधबार

चितवनमा किरिया पुत्रीद्वारा मतदान

blog

वसन्त पराजुली

चितवन, वैशाख ३० गते । स्थानीय तह निर्वाचनमा किरियापुत्री तीन दाजुभाइले मतदान गर्नुभएको छ ।

शुक्रबार बिहान चितवनको रत्ननगर नगरपालिका १५ माधवपुर केन्द्रबाट किरियापुत्री हेमराज खनाल, लोकनाथ खनाल, विष्णु खनाल, पुष्पा खनाल र सङ्गीता  खनालले मतदान गर्नुभएको हो ।

आज देशैभर मतदान सुरु भएको छ ।