• १२ असार २०८१, बुधबार

कामपा प्रमुखका प्रत्यासी सिंह र स्थापितद्वारा मतदान

blog

मतदान गर्नुहुँदै काठमाडौं महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सिर्जना सिंह र केशव स्थापित । तस्विरः सुजन गुरुङ

काठमाडौं, वैशाख ३० गते । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंह  र केशव स्थापितले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत  नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा  नेकपा (एमाले)का उम्मेदवार स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पसमा  मतदान गर्नुभएको हो ।