• ३ असार २०८१, सोमबार

पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान

blog

कुमार विवेकानन्द मिश्र

रौतहट, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गर्नुभएको छ ।



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहनुभएका नेपालले उहाँको गृह जिल्ला रौतहटको गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।


तस्बिर : कुमार विवेकानन्द मिश्र