• ४ जेठ २०८१, शुक्रबार

काँग्रेसले टुङ्ग्यायो बागमती प्रदेशका नगरपालिकाको उम्मेदवारी

blog

काठमाडौं, वैशाख ११ गते । नेपाली काँग्रेस बागमती प्रदेशले उम्मेदवारीको नाम टुङ्गो लगाएको छ । आइतबार अबेरसम्म बसेको बागमती प्रदेश संसदीय समितिको बैठकले प्रदेश भित्र रहेका नगरपालिकाहरुमा पार्टीको भागमा भागबण्डमा परेका पदहरुमा उम्मेदवारीको नामावली टुङ्गो लगाएको मुख्य सचिव राजु नेपालले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

स्थानीय तह निर्वाचन प्रयोजनको सन्दर्भमा आइतबार समितिको बैठक बसेको थियो । 

बैठकले निर्णय गरेका उम्मेदवारहरुको नामावलीः

सिन्धुली :

कमलामाई नगरपालिका प्रमुखः उपेन्द्र कुमार पोखरेल

दुधौली नगरपालिका उपप्रमुख चन्दकिशोर दनुवार थारु 

चितवन  :

रत्ननगर नगरपालिका प्रमुखः प्रल्हाद सापकोटा 

खैरहनी नगरपालिका प्रमुखः आशिकुमार खनिया 

राप्ती नगरपालिका उपप्रमुख: देवेन्द्र लामा 

माडी नगरपालिका उपप्रमुख: बमप्रसाद महतो 

कालिका नगरपालिका प्रमुखः शिवराम के. सी. 

धादिङ  :

नीलकण्ठ नगरपालिका प्रमुखः भीमप्रसाद हुशाना 

धुनिबेसी नगरपालिका उपप्रमुखः सुरज उप्रेती 

काभ्रेपलान्चाेक :

बनेपा नगरपालिका प्रमुखः शान्तिरत्न शाक्य 

पनौती नगरपालिका प्रमुखः रामशरण भण्डारी 

पाँचखाल नगरपालिका प्रमुखः महेश खरेल 

नमोबुद्ध नगरपालिका प्रमुखः कुल्साङ लामा 

मण्डनदेउपुर नगरपालिका उपप्रमुखः विष्णुमणि नेपाल 

दोलखा :

जिरी नगरपालिका प्रमुखः  लाक्पा शेर्पा 

भीमेश्वर नगरपालिका प्रमुखः  इश्वर नारायण मानन्धर