• २८ मङ्सिर २०८२, आइतबार

दैलेखको ऐतिहासिक कोतगढी

blog

सुर्खेत, जेठ ३ गते । दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम । यो गढी करिब चौधौँ शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ । तस्बिर ः रासस