• ९ मंसिर २०८१, आइतबार

सुमेरू हिमाल

blog

दोलखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिरबाट देखिएको सुमेरू हिमाल ।  तस्बिरः चन्द्रकला क्षेत्री/रासस 


सगरमाथा क्षेत्रको गोरक्सेपबाट देखिएको सात हजार आठ सय ६१ मिटर उचाइ रहेको नुत्से हिमाल ।  तस्बिर : सुवास दर्नाल/रासस