शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १५ गते । राजीवविक्रम शाहको संयोजकत्वमा १७ सदस्यीय नेपाल एथलेटिक्स सङ्घ, तदर्थ समिति गठन गरिएको छ ।
समितिको सदस्यमा कोमल ओली, सन्जिव तुलाधर, सन्तोषकुमार ढकाल, शैलेन्द्र खनाल, पर्लिता राणा मल्ल, मोहन घले, आरके विष्ट, दिलबहादुर बम, शिव आचार्य, राजबहादुर गुरुङ, तेजेन्द्र थापा, अनिरुध चौधरी, अन्जु चौधरी, जियाबुल अक, नन्दु कौचा र जगतसिंह धामी रहनुभएको छ ।
समितिले तीन महिना भित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नेु पर्नेछ ।