• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा मतदान

blog

प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुहुँदै । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, मङ्सिर ४ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा –१ रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आउनुभएको छ । 


यो पनि पढ्नुहोस

एमाले महासचिव पोखरेलद्वारा मतदान

मकवानपुरको सबै मतदान केन्द्रमा सुरक्षा प्रबन्ध

अर्थमन्त्री शर्माद्वारा मतदान

बाजुरामा शान्तरुपमा मतदान हुँदै