• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम

blog

धनगढी, जेठ २२ गते। सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ। प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन पहिले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ। यसवर्ष ढिला गरेर सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। आउँदो असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनेछ।