समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
भूमिहीनका लागि चुनावी आश्वासन ‘लालपुर्जा’
हेटौँडा उपमहानगरपालिकाको ११ नम्बर वडामा पर्ने सिमलटार बस्तीका बासिन्दा बर्सौंदेखि भूमिहीन छन् । यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हुने गरेको छ ।
आचारसंहिता उल्लङ्घनसम्बन्धी तीन वटा उजुरी
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकमा आचारसंहिता उल्लङ्घनका उजुरी आउन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा हालसम्म जिल्लामा तीन वटा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सेवा विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पछिल्लो समय सेवा विस्तार गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
बागलुङ नगरका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न अभियान
जिल्लाको भकुण्डेलाई पर्यटनको गन्तव्य बनाउने अभियानमा सबै क्षेत्रको चासो र चिन्तन बढाउनुपर्ने सरोकारवालाले बताउनुभएको छ ।
बैतडीमा टोल-टोलमै पुगेर नसर्ने रोगको परीक्षण
जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो ।
‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक
मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ ।
लोकतन्त्रमा जनमत
लोकतन्त्र नै नागरिकको आस्था र विश्वासको मुख्य केन्द्र हो । लोकतन्त्रले नै सम्मान र नेतृत्व दिन्छ । जनमतको कदरले मात्र लोकतन्त्र बलियो बनाउँछ । जनमतबिनाको लोकतन्त्र नाम मात्रको हुन्छ । लोकतन्त्रमा सबैलाई अवसर प्राप्त हुने भएकाले विश्वका धेरै मुलुक लोकतान्त्रिक बनेका हुन् । लोकतन्त्रलाई सत्ता प्राप्तिको साधन मात्र बनाउँदा भने यसमा सङ्कट आउँछ । जुन सङ्कटले नेतृत्वलाई नै धराशायी बनाउँछ । पछिल्लो समय बङ्गलादेशमा सेख हसि
नयाँ इतिहास लेख्ने अवसर
नेपालको संविधानले प्रतिनिधि सभाको निर्वाचन पाँच पाँच वर्षमा गर्ने किटान गरेको छ । विगतमा केपी शर्मा ओलीले बिचैमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव गर्ने कोसिस गर्नुभएको थियो । ओलीको यो दुस्साहस तत्कालीन अवस्थामा सर्वोच्च अदालतले रोकेको थियो । अहिले पनि २०८४ सालमा हुनुपर्ने नियमित निर्वाचन दुई वर्षअगाडि नै २०८२ सालमा नै गर्नुपर्ने बाध्यात्मक अवस्था आयो । यो बाध्यता विगतमा सरकार सञ्चालन गर्ने
दमौली-केशवटार सडकको गुँदी खण्ड कालोपत्र सम्पन्न
तनहुँको सदरमुकाम दमौलीदेखि व्यास नगरपालिका–१४ को केशवटार जोड्ने दमौली–केशवटार सडकखण्डको गुँदी भाग कालोपत्र सम्पन्न भएको छ ।
अस्ताए प्रजातन्त्रका सेनानी
देशमा प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका लागि लामो कालखण्डसम्म कुर्वानी गरेका महामानव एकपछि अर्को गरी यस लोकबाट परलोक जाँदै छन् । एक महिनाअघि पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भयो । सादा जीवन बिताउन रुचाउने उपाध्याय सफा मनका धनी थिए । उनले आफ्नो कार्यकालमा निर्भीक भई प्रजातन्त्रप्रति निष्ठापूर्वक जीवन बिताए । अब शब्दमा मात्र सीमित रहे प्रजातन्त्रका अमर व्यक्तित्वका बारेमा लेखिने स्मरण ।
राष्ट्रिय सङ्कटको सारथि
आज नेपालीको विशेष दिन हो– ‘सेना दिवस, २०८२’ । यस अवसरमा आफ्नो जिउज्यानको पर्बाह नगरी स्वदेश तथा विदेशसम्म अहोरात्र खटिएका विश्वभरि ख्याति प्राप्त नेपाली वीर सपुतहरूको संस्था सेनाको वस्तुचित्रण गर्नु यहाँ अति सान्दर्भिक हुने छ ।
शिवत्वको खोजी
शिवरात्रि हिन्दुहरूको पर्व हो । खास गरी हिन्दुबाहुल्य देश नेपाल र भारतमा यो पर्व भव्य रूपमा मनाइन्छ । शिवरात्रि शिव र रात्रि दुई शब्दको सम्मिश्रणले बन्छ । शिव हिन्दुको मुख्य आराध्य देवता मानिन्छ । शिव शब्दले चेतना र ज्ञानले युक्त शिवतत्व जनाउँछ । रात्रि शब्दले अज्ञानरूपी अन्धकार जनाउँछ । यसरी शिवरात्रि शब्दले ज्ञानद्वारा प्रज्वलित रात्रि भन्ने बुझाउँछ । शिवरात्रि त्यस्तो रात्रि हो, जहाँ अज्ञानरूपी अन्धकारको अभाव हुन्छ । काश्मीरी
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना
म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।
आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भागका स्थानमा हल्का वर्षासहित हिमपातकाे सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वेस्ट इन्डिजविरुद्ध एकजुट भएर खेल्न आवश्यक
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र वेस्ट इन्डिज दुई फरक परिस्थितिबिच आइतबार एकअर्कासँग खेल्दै छ । समूह ‘सी’ मा वेस्ट इन्डिज सुरुका दुवै खेल जितेर शीर्ष स्थानमा रहेको छ । नेपाल दुवै खेलमा हारेर पुछारमा छ ।
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ ।
स्वासप्रश्वास रोगको उपचारका लागि नेशनल चेष्ट सेन्टर सञ्चालनमा
स्वासप्रस्वास सम्बन्धी रोगको उपचार गर्ने उद्देश्यले ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ । एक कार्यक्रमबिच लतिलपुर महानगरपालिका वडा १३ का वडा अध्यक्ष गणेश केसीले उक्त सेन्टरको शुभारम्भ गर्नुभयो ।
दुई घण्टाभित्रै पशुपति दर्शन
पशुपतिमा शिवरात्रिको अघिल्लो दिन शनिबारदेखि नै दर्शनार्थीको भिड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाउने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराणलगायतका ग्रन्थमा उल्लिखित छ ।
राणाको स्मृतिग्रन्थ लोकार्पण
स्रष्टा तथा समाजसेवी सहायक रथी इन्जिनियर ‘यज्ञविक्रम राणा स्मृति ग्रन्थ’ लोकार्पण भएको छ । यज्ञविक्रम राणा वाङ्मय प्रतिष्ठानद्वारा सर्जक यज्ञविक्रम राणाको १४ औँ स्मृति दिवस र १०२ औँ जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा वासुदेव त्रिपाठी, डा. प्रेमसिंह बस्न्यात, शशिविक्रम राणा, प्राडा दयाराम श्रेष्ठलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । यज्ञविव्रmम राणाकी छोरी गीता बस्न्यातले पिताले जागिरे जीवन सँगसँगै सिर्जना, समाजसेवा, परिवारको मूली भएर निर्वाह गर्नुभएको भूमिकाका कारण बुवाप्रति समर्पित पुस्तक प्रकाशन गर्न परिवारलाई हौसला मिलेको बताउनुभयो । उहाँले उहाँहरूको कृतित्व, व्यक्तित्वको सुगन्ध घरको हरेक कुनामा मगमगाइरहेको विचार व्यक्त गर्नुभयो ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रदान
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८२ बाट वरिष्ठ पत्रकार, जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेपाली पत्रकारितामा निडर पात्रका रूपमा परिचित श्रेष्ठले पत्रकारिताको माध्यमबाट विकृति, विसङ्गतिविरुद्ध तथा आमनागरिकका चासोमा निर्भीक रूपमा निरन्तर प्रश्न उठाएर सूचना प्रवाहमा विशिष्ट योगदान पु¥याएबापत करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले यो पुरस्कार प्रदान गरेको हो ।