बङ्गलादेशमा पुरुषोत्तमको मिश्रित प्रदर्शन
बङ्गलादेशको राजधानी ढाकामा आयोजित एमटिबि इन्टरनेसनल मास्टर्स चेस प्रतियोगितामा नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवालले मिश्रित नतिजा निकाल्नुभएको छ ।
नेपालको विश्वकप छनोट सम्भावना राम्रो छ : प्रशिक्षक पाठक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार प्रशिक्षक पाठकसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पाठकले नेपाली महिला टोली आइसिसी टी–२० विश्वकपमा छनोट हुनेमा आफु आशावादी रहेको पनि बताउनुभयो ।
छैटौँ क्रसकन्ट्री दौडमा सेनाका धावक करण च्याम्पियन
साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौँ क्रसकन्ट्री दौडको च्याम्पियन बन्नु भएको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।
माघ दोस्रो साता टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
चौतारा रङ्गशालाको काम रोकिने खतरा
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सदरमुकाम चौतारा बजारको टुँडिखेलमा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य पुनः रोकिने अवस्थामा पुगेको छ ।
खेलाडीलाई नगरपालिकाद्वारा खेल सामग्री सहयोग
यहाँस्थित प्रस्तावित कनकाई नगरपालिकाको रङ्गशालामा नियमित खेल अभ्यास गर्ने खेलाडीलाई कनकाई नगरपालिका र कनकाई नगरपालिका –४ नम्बर वार्डले खेल सामग्री प्रदान गरेको छ ।
जावलाखेल र मच्छिन्द्रको फराकिलो जित
एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले हरायो । अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई ६–१ गोलले स्तब्ध बनायो ।
तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सुरु
अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारबाट सुरु भएको छ । वडा १ मा रहेको पालिका खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने
सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो ।
भिल्लारियलमाथि बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ ।
ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माविलाई
ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ ।
आइसिसी टी–२० विश्वकप : २४ खेलाडी बन्द प्रशिक्षणमा
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
यु–१९ एसिया कप : भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन
दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
लुम्बिनी लायन्सको घोराहीमा ट्रफी उत्सव र्याली
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ ।
शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बेसडर
युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त हुनु भएको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारी, प्रशिक्षक पाठक नेपालमा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत मङ्गलबार मात्र पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली खेलाडीको प्रशिक्षण क्याम्प भने यसअघिनै सुरु भईसकेको छ ।
कोशी प्राइड लिग क्रिकेट फागुनमा
घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
बार्सिलोनासँग दूरी घटाउँदै रियल
रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्ष टोली बार्सिलोनासँगको अङ्क दूरी घराउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभियालाई २–० गोलले हरायो ।
सुम्हात्लुङ मिनि म्याराथन पुरुष र महिला दुवै विधामा
चासोक तङनामको अवसरमा आठौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।
साफ उपाधिमा चुक्यो एपिएफ
लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक्पोजर पाउँदै आएको एपिएफका महिला खेलाडीले शनिबार दशरथ रङ्गशालामा आफुलाई निरिह बनाए ।
भोजपुरले जित्यो पुसे मेला भलिबल उपाधि
ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो।
टी–२० विश्वकप : सूर्यकुमारको कप्तानीमा भारतीय टोलीको घोषणा
आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।
पहिलो अन्तर्राष्ट्रिय उपाधिमा एपिएफको नजर
घरेलु महिला फुटबल च्याम्पियन एपिएफ नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि विजेता बन्ने दाउमा छ । जुन गौरव हासिल गर्न एपिएफले शनिबार भारतको इस्ट बङ्गालको चुनौती पन्छाउनुपर्ने छ । एपिएफ र इस्ट बङ्गालबिच दशरथ रङ्गशालामा शनिबार साँझ ५ बजे साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्त हुँदै छ । पाँच टिम सहभागी प्रतियोगिता इस्ट बङ्गाल समूह विजेता र एपिएफ समूह उपविजेता बनेर फाइनलमा पुगेका हुन् । दुवै टिम अपराजित छन् । लिग चरणमा इस्ट बङ्गालले चारमध्ये तीन खेलमा जित र एक बराबरीको नतिजा हासिल गरेको थियो । एपिएफले दुई जित र दुई बराबरीमा खेलेको थियो । लिग चरणको अन्तिम खेलमा यी दुई टिमले गोलरहित बराबरीमा खेले ।