भलिबल खेलाडी बस्नेतलाई सुपर नेसनल नेपाल उपाधि
नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल–२०२४ को उपाधि जित्नुभएको छ ।
यु–१९ महिला तथा पुरुष भलिबल असारमा
प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा हुने भएको छ ।
महिला खुलामा अनिशालाई स्वर्ण
एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा स्वर्ण जित्नुभएको छ ।
एलआरआई विजयी
एलआरआई स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बुधबार विजयी भएको छ ।
पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
बलियो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै वोरुसिया डर्टमन्ट युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इङ्ग्ल्यान्ड ‘सी’ सँग नेपाल पराजित
नेपाल र इङ्ग्ल्यान्ड ‘सी’ बिच भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । अल्डरसटस्थित इबिबी रङ्गशालामा सोमबार भएको खेलको सुरुवाती समयमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्न परेको हो । इङ्ग्ल्यान्डको अल्डरसट टाउन फुटबल क्लब एफए र नेपाली समुदायको सहयोगमा सो खेल भएको थियो ।
एन्जल हार्ट सेमिफाइनलमा
एन्जल हार्ट स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो
रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।
नेपाल इङ्ल्यान्ड ‘सी’ सँग पराजित
अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा सोमबार राति भएको खेलमा नेपाल इङ्ल्यान्ड ‘सी’ सँग २-० गोलले पराजित भएको हो ।