अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ ।
शिवनाथ मेलामा छालाको ‘गिर’
छालाको गिर (भकुन्डो) खेलेर यहाँको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ । कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो ।
तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का
नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । स्थानीय तहले खोला, नदी ठेक्कामा लगाएर रोयल्टी उठाउने गरेका छन् ।
दुई पालिका जोड्ने दारेघाटमा मोटरेवल पुलको शिलान्यास
महावु गाउँपालिका र भैरवी गाउँपालिकालाई जोड्ने छामघाट खोलास्थित दारेघाट मोटरेवल पक्की पुलको शनिबार शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य सीताकुमारी रानाले शिलान्यास गर्नुभएको हो।
सूदुरपश्चिम रोयल्सलाई कुमारी जवको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच प्रायोजन सम्झौता भएको छ ।
दुर्गममा बसेर दश कृति प्रकाशन
साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले दुर्गममा बसेर पनि १० वटा साहित्यिक कृति प्रकाशन गर्नु भएको छ । पछिल्लो कृतिका रूपमा उहाँले ‘दोपानी’ लघुकथा सङ्ग्रह बजारमा ल्याउनुभएको हो ।
चमेलिया नदी
दार्चुला , कात्तिक २४ गते । दार्चुलास्थित गोकुलेश्वर भएर बगिरहेको चमेलिया नदी । तस्बिरः रासस
जाडो छल्न आइपुगे आगन्तुक चरा
उत्तरी ध्रुवको साइबेरिया, मङ्गोलिया र रसियामा हुने अत्यधिक चिसो छल्न सो क्षेत्रका चरा नेपालका सिमसारमा आइपुगेका छन् ।
समाजभित्र गाँजिँदै सिकलसेल
पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल रोगको परीक्षण र उपचारमा सरकारले एक लाख रुपियाँ बराबरको उपचार खर्च दिने गरेको छ त
सुरक्षाकर्मीलाई दिनुपर्छ भनी पैसा असुल्ने अटो चालक पक्राउ
भन्सारमा नेपाली सुरक्षाकर्मीलाई दिनुपर्छ भनेर एक व्यक्तिबाट पैसा असुल्ने दुई जना अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च
धनगढी उपमहानगरपालिकाले एक वर्षमा नगर क्षेत्रका चारसय ६६ परिवारलाई दाहसंस्कार खर्च दिएको छ । उपमहानगरपालिकाले दाउरा खरिदका लागि विपन्न परिवारलाई पाँच हजार रुपियाँका दरले दाहसंस्कार खर्च दिएको हो ।
अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग
चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।
जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरणको माग
धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।
ठुलो केदार मेला प्रारम्भ
लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा
डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ ।
सुखड–भजनी सडकखण्ड कालोपत्रे भएन
कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।
सुझाव समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) मा थारु, रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा गठित सुझाव समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई आज प्रतिवेदन बुझाएको छ ।
प्रहरी हवलदारलाई हातपात गर्ने पाँच जना पक्राउ
जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहमति र सहकार्यबाट स्थानीय विकासः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताउनुभएको छ ।
मोहना घाटमा छठ पूजाको तयारी
कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीलाई छठ पूजाको लागि तयार पारिएको छ ।
लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी ।
अवकाशपछिको जीवन तरकारी खेतीमा
डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश हुनुभयो ।
एसपीए कैलाली प्रिमियर लिग माघमा
एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आगामी माघमा हुने भएको छ ।
गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक
खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।