दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।
सुस्तायो प्रदेश सभाको गतिविधि
सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्ताएको छ । पर्याप्त कार्य नहुँदा प्रदेश सभाको गतिविधि सुस्ताएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि दोस्रो पटक प्रस्तुत गरेको बजेट पारित गर्न अ
गेटामा एमबिबिएस पढाइ सञ्चालन गर्न पहल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा आउने असारदेखि एमबिबिएस पढाइ सञ्चालनका लागि पहल भइरहेको बताउनुभएको छ । सहिद दशरथ चन्द स्वास्थ्य
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ खेलाडी सहभागी
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ ।
लक्ष्यभन्दा कम धान खरिद
व्यापारीले भन्दा राम्रो मूल्य दिए पनि कैलालीमा यस वर्षसमेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट लक्ष्य अनुसार धान खरिद गर्न सकेन । किसान ले लिमिटेडलाई पर्याप्त मात्रामा धान बेच्न नआएका कारण लक्ष्य अनुसारको धान खरिद नभएको हो ।
एमाले सचिव भट्टले पार्टी छाडेको अफवाह
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले परित्याग गरेको अफवाह फैलाइएको भन्दै उहाँको सचिवालयले कानुनी उपचारको बाटो रोज्ने जनाएको छ ।
गेटामा तीन सय शय्याको अस्पताल तत्काल सुरु गर्छौं : स्वास्थ्यमन्त्री पौडेल
नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमबीबीएस पढाई सञ्चालन गर्नका लागि तीन शय्याको अस्पताल तत्काल चलाउन सकिने बताउनुभएको हो । त्यसका लागि मन्त्रालयले तयारी थालेको मन्त्रीको भनाइ छ ।
८६ प्रतिशत शिक्षक ‘पढ पढ..’ विधिमै केन्द्रित
सरकारले सामुदायिक विद्यालयमा स्मार्टबोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, आधुनिक शैक्षिक सामग्री उपलब्ध गराए पनि दशरथचन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षक यी वस्तुको उपयोग गर्नु त परको कुरा सामान्य पाठ योजनासमेत नबनाइ किताबका भरमा विद्यार्थीलाई ‘पढ पढ...’ मात्रै भन्ने गरेको पाइएको छ ।
कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ ।
‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ ।
पौने चार करोडमा मोटरेबल पुल बन्दै
कैलालीको धनगढी उपमहानगरपालिकास्थित सेतोपुल नाला (सुकटी नाला) मा तीन करोड ७९ लाख ९९ हजार रुपियाँ लगानीमा मोटरेबल पुल बन्दै छ ।
तानमा कपडा बुन्दै
कञ्चनपुर, पुस २३ गते । शुक्लाफाँटा नगरपालिका ८ जुडामा स्थानीय ज्येष्ठ नागरिक परम्परागत सिपको प्रयोग गरी तानमा कपडा बुन्दै । तस्बिरः रासस
पूर्वीय ज्ञानको अभावमा भाङ बन्यो लागुऔषध
कुनै बेला सुदूरपश्चिमको बैतडीलगायतका गाउँ गाउँमा भाङ खेती गरेर यसबाट खाने तेल, लत्ताकपडा र आयुर्वेदिक औषधी बन्ने गर्दथ्यो । अहिले यही गाँजा र भाङको प्रयोग लागुऔषध बन्न थालेपछि प्रहरीले खोजी खोजी नष्ट गर्न थालेको छ ।
पथरैया–काँडा नदी दोभानमा पुल नहुँदा समस्या
पथरैया र काँडा नदीको दोभानमा झोलुङ्गे पुल माग गरेको बर्सौं बित्दा पनि पुल बन्न सकेको छैन । पथरैया नदीको पूर्वपट्टि टीकापुर नगरपालिका–७, ढुङ्गानाटोल पर्छ भने पथरैयाको पश्चिमपट्टि भजनी
नुन किन्न वडाको सिफारिस
बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालिएको हो । नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरि
करणी गरेको आरोपमा युवक पक्राउ
एक किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा कैलाली प्रहरीले गौरीगंगा नगरपालिका –६ बनबेहडाका २७ वर्षीय हरिराम चौधरीलाई पक्राउ गरेको छ ।
राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत
कैलालीस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरीको प्राविधिक टोलीले बिग्रेका सीसीटिभी क्यामेरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो ।
सुर्योदय र झोलुङ्गे पुल
कञ्चनपुर, पुस २२ गते । शुक्लाफाँटा नगरपालिका वडा नं २ र ३ जोड्ने सनवोरा नदी माथिको झोलुङ्गे पुल र सोमबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्बिरः रासस
सिगासकी उपाध्यक्ष धानालाई आइकन अवार्ड
बैडडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले ‘सी लिड्स आइकन अवार्ड’ प्राप्त गर्नुभएको छ । उहाँलाई शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा
बालबालिकालाई न्यानो कपडा
बाजुराको बुढीनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
विपन्नको जीविकोपार्जनमा प्रभावकारी बनेनन् सामुदायिक वन
कैलारी गाउँपालिका –४ ‘के गाउँ’ खल्लाकी कमला दमाई हरियाली सामुदायिक वनको उपभोक्ता हुनुहुन्छ । महिला नेतृत्वले चलाएको यो सामुदायिक वनको कार्य समितिमा सबै महिला मात्र छन् ।
ज्ञान सदुपयोग नहुँदा भाङ बन्यो लागुऔषध
कुनै बेला सुदूरपश्चिमको बैतडीलगायतका गाउँमा भाङखेती गरेर यसबाट खाने तेल, लत्ताकपडा र आयुर्वेदिक औषधी बन्ने गर्दथ्यो । अहिले यही गाँजा–भाङको प्रयोग लागुऔषध दुव्र्यसनीको कारण बन्न थालेपछि प्रहरीले नस्ट गर्दैआएको छ ।
पत्रकार उपाध्याय रक्तदान सद्भाव दूत
पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त हुनु भएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी माविलाई
परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी नमुना मावि परिगाउँले जितेको छ ।