महिलाको पर्व ‘चेलत्यार’
माघ लागेसँगै बाजुरामा चेलीको चेलत्यार सुरु भएको छ ।
दशौँ राष्ट्रिय योग दिवस मनाइयो
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
फोरजी चलेपछि गाउँ गाउँमा खुसियाली
बाजुरा देशकै दुर्गम जिल्लाका रूपमा मानिन्छ ।
हुलाकी राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम
कैलालीमा बाढीले भत्काएको हुलाकी राजमार्ग अहिलेसम्म मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको छ ।
तरुल खन्न र उखु पेल्न व्यस्त स्थानीय
बैतडी, दार्चुला र डडेलधुरामा कागलाई सेलरोटी दिएर मनाइने नरहरि पर्व (माघेसङ्क्रान्ति) ले गाउँमा चहलपहल बढाएको छ ।
परशुरामधाममा मकर स्नान मेला
नेपालका चार वटा धाममध्येको एक धाम कालीनदी किनारमा रहेको परशुरामधाममा प्रत्येक वर्ष मकरसङ्क्रान्तिका दिन मेला लाग्ने गर्छ ।
थारू समुदायमा माघी पर्वको रौनक
आज माघेसङ्क्रान्ति पर्व । बालबालिकादेखि वृद्धवृद्धाले यस पर्वलाई उल्लासमय तरिकाले मनाइरहेका छन् ।
थारु गाउँ-बस्तीमा माघी पर्वको रौनक
थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ ।
क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने
पश्चिमी सीमा नाका झुलाघाटस्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुलाघाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।
वन्यजन्तु अपराध नियन्त्रण गर्न एकाइ गठन
वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण गर्न बैतडीमा पहिलो पटक जिल्लास्तरीय एकाइ गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको सभा हलमा हालै आयोजित कार्यव्रmममा डिभिजन व
बाढीपीडितले अझै पाएनन् राहत
बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका पीडित नागरिकले अहिलेसम्म राहत तथा क्षतिपूर्ति रकम पाएका छैनन् । क्षतिपूर्तिका लागि बेला बेला प्रशासन धाउँदा पनि सुनुवाइ नभएको गुनासो बाढीपीडितले गरेका छन् ।
छाडा पशुचौपाया व्यवस्थापन नहुँदा कृषक हैरान
जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन अझै हुन सकेको छैन । छाडा पशु चौपाया व्यवस्थापन नहुँदा कृषक हैरान भएका छन् । दुध दिउन्जेलसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जथाभावी छाड्ने प्रवृत्ति नरोकिएकाले चौपाया व्यवस्थापनमा चुनौती बढ्दै गएको हो ।
सडकसँग जोडिँदै दुर्गम गाउँ
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँका दुर्गम गाउँबस्तीमा सडक विस्तार गर्दै आएको छ । जिल्लाको विकट क्षेत्रका रुपमा पर्ने यो पालिकामा सात वडा छन् ।
पूर्वमन्त्री शाहलाई पितृशोक
पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ ।
कलुवापुरमा खानेपानी समस्या हट्यो
शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
मङ्गलसेन नगरपालिका
सुदूरपश्चिम प्रदेशको अछाममा रहेको मङ्गलसेन नगरपालिका सुन्दर र रमाइलो छ ।
माघीको तयारीमा जुटयो थारू समुदाय
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ ।
बढे भ्रष्टाचारका उजुरी
सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारसम्बन्धीका उजुरी बढ्न थालेका छन् ।
विश्राम वाटिकामा प्रवेश खुला
टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ ।
दुर्गम बस्तीसम्म सडक विस्तार हुँदै
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँका दुर्गम गाउँबस्तीमा सडक विस्तार गर्दै आएको छ ।
कोल्टीमा बस पुग्दा बाजा बजाएर स्वागत
बाजुराको मार्तडी–कोल्टी सडकखण्ड शिलान्यास भएको २५ वर्षपछि कोल्टीमा बस सेवा सञ्चालनमा आएको छ ।
युवालाई आरन र चोयाको तालिम
युवापुस्तालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्दै आरन र चोयाको तालिम दिइएको छ ।