विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल जारी
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग गर्नुभयो ।
सांसद सिंहले बोल्नुभएको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बिच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न शीर्षकमाथि छलफल जारी छ। बैठकमा सांसदहरूले बजेटका पक्षविपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा बोलिरहनुभएको छ।
प्रतिनिधिसभाको बैठक बस्दै
सरकारले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको शनिबार सबिहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।
विपद् पूर्वतयारीमा ध्यान दिन सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ।
संसदमा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ ।
रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।
पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएनः सांसद बस्नेत
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपियाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिनुहुने
प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।
बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट कार्यान्वयन सन्तुलित रूपमा हुनुपर्नेमा जोड दिनुभएको छ।
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभाको आजको बैठक सुरुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा निर्धारित समयभन्दा ढिलोगरी आजको बैठक सुरुभएको हो । बैठकमा सांसदहरूले धारणा राख्नेक्रम सुरुभएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।
प्रतिनिधि सभा बैठकको समय परिवर्तन
प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ। मङ्गलबार दिउँसो आधा घण्टा बसेर स्थगित भएको बैठक २:१५ बजे बस्न नसकेपछि समय परिवर्तन भएको हो।
सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल
प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहनुभएको छ।
आज प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग असार ६ गते प्रश्नोत्तर
प्रतिनिधि सभा बैठकमा असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ ।
संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिष्कार
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक
बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।