ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रम : सडक ढलानमा स्थानीयलाई अवसर
बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।
परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबीच भेट
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गर्नुभएको छ ।
प्राथमिक निर्वाचनद्वारा उम्मेदवार छनोट
लोकतन्त्रमा आवधिक निर्वाचनलाई महत्वपूर्ण खम्बा मानिन्छ । नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको छ ।
गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा घाइते
सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पृथ्वी जोगाउन ऐक्यबद्धता
केही वर्षअघिको भाइरस आतङ्कले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रुस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ ।
प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता
अमेरिका, असोज १० गते । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसिसी] का कार्यकारी प्रमुख एलिस अल्ब्राइट । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
सिनेमा फुटसलमा रञ्जना च्याम्पियन
रञ्जना सिनेप्लेक्सले बुधबार क्युएफएक्स सिनेमालाई २–१ ले हराएर प्रथम अन्तरसिनेमा फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
एपमा ‘प्रेम गीत ३’
चलचित्र ‘प्रेम गीत ३’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मार्फत सार्वजनिक गरिएको छ ।
न्याय परिषदविरुद्ध बार आन्दोलित
न्याय परिषद् नियमावली संशोधन विवाद निरूपण नगरी न्यायाधीश नियुक्ति गर्न थालिएको भन्दै नेपाल बार एसोसिएसनले न्याय परिषदविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
अरिङालले टोक्दा एक युवाको मृत्यु
गोरखामा अरिङालले टोक्दा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका – ५ कुसुन्डे ३७ वर्षीय सञ्जु परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उच्चस्तरीय व्यवस्थापन समूहको बैठक
सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिमा समावेश गरी अघि बढाउने निर्णय अर्थ मन्त्रालयले गरेको छ ।
चिया बेचेरै मासिक सत्तरी हजार
राजापुर नगरपालिका–२, नयाँगाउँ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपियाँ कमाउनुहुन्छ ।
दुग्ध क्षेत्रको समस्या समाधान गर्न सबैको पहल आवश्यक
‘नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भनी मूल नाराका साथ नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम गरी १० औँ ‘विश्व स्कुल दुध दिवस’ सम्पन्न गरेको छ ।
आजको मौसमः भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
भैरहवा र पोखरामा उडानका लागि आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न चीनसँग आग्रह गर्नुभएको छ ।
निर्यातभन्दा बढीको इन्धन आयात
चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
कृषि तथा विद्युत् उत्पादनले नेपालको अर्थतन्त्रमा सुधार
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले प्रक्षेपण गरेको छ ।
निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने
नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ ।
फेरियो मूल्यवृद्धि मापनको सूची
नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ ।
अर्बुद उपचारमा अग्रणी बन्दै सरकारी अस्पताल
अर्बुद रोग अर्थात् क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा सुरु भएको २५ वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ ।
परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।
हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।