• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

blog

अमेरिका, असोज १० गते । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा  भाग लिन अमेरिकाको न्युयोर्कमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसिसी] का कार्यकारी प्रमुख एलिस अल्ब्राइट । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय