आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ ।
बन्दीपुरमा मिनी ग्रेटवाल
पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न चीनको ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ ।
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिम
बुटवल–नारायणगढ सडकखण्डको विस्तारमा भइरहेको ढिलाइका कारण सवारी दुर्घटना बढ्दै गएको छ ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ ।
कर्णालीको विकास सम्भावनाको अध्ययन
कर्णाली प्रदेशमा आर्थिक विकास सम्भावनाको अध्ययन गरिएको छ । इन्टरनेसनल (आइडिया नेपाल) ले कर्णालीका छ जिल्लामा आर्थिक सम्भावनाको विश्लेषण गरेको हो ।
रोजगारी नपाएपछि बिदेसिन बाध्य
आफ्नो देशमा रोजगारी नपाएपछि गाउँघरका युवा भारत पलायन हुन बाध्य छन् ।
हराउँदै ‘कौह्रा’ मा आगो ताप्ने चलन
केही दशकअघिसम्म थारूको बसोबास रहेको ग्रामीण क्षेत्रको हिउँदे बिहानी गुलजार हुन्थ्यो ।
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।
विकास निर्माणका कामलाई निरन्तरता
नेपाली कांगे्रसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा योजनामा परेका सडक निर्माणका कामको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनमा आउनुभएका कार्कीले क्षेत्रवासीका चाहाना अनुसार विकास निर्माणका काम अगाडि बढेको बताउनुभएको छ ।
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
डोल्पाको दुनै बजार
भेरी नदीको किनारमा जोखिममा रहेको डोल्पाको दुनै बजार ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
साख सुधारको उत्साह
नेपाली अर्थतन्त्रमा यताका दिनमा निराशाजनक विषयवस्तुले मात्र बढी चर्चा पाउने गरेका थिए ।
विकासबारे स्पष्ट दृष्टिकोण
विगतदेखिको विकासबारेको सोच, बुझाइ र अभ्यासको सरसर्ती मोटो समीक्षाले हाम्रा राजनीतिक दल, नेता र कार्यकर्तामा गम्भीर अन्योल रहेको प्रतीत हुन्छ ।
उपकुलपति चयनमा प्राज्ञिकता
मुलुकका तीन वटा विश्वविद्यालयका उपकुलपति चयन गर्न ती विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीबाट गठित तीन वटा सिफारिस समिति क्रियाशील छन् ।
जनमत बुझ्ने अवसर
विभिन्न कारणले खाली हुन गएका स्थानीय तहका विभिन्न पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुन गइरहेको छ ।
लुम्बिनीको विकास रणनीति
विश्वले चिनेको, पहिलो नामकरण भएको, विश्वको प्रकाशका रूपमा चम्केको, भगवान् बुद्धको पवित्र जन्मस्थल नै लुम्बिनी प्रदेश हो । बुद्धले प्रतिपादन गरेको, अनि विश्वले ग्रहण गरेको जीवन दर्शन अर्थात् चार आर्य–सत्य नै ‘समृद्ध लुम्बिनीः आर्थिक विकास, सुशासन, समता, र समुन्नति’ को आधार हो । बुद्ध–दर्शन नै लुम्बिनी प्रदेशको दीर्घकालीन
‘भैरहवाबाट अब अन्तर्राष्ट्रिय उडान रोकिँदैन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान नरोकिने बताउनुभएको छ ।
बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कुनै न कुनै किसिमको कैफियत फेला परेको छ ।
सान्जेनको विद्युत् उत्पादन सुरु
रसुवामा रहेको सान्जेन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ ।
पौडेलको ‘यात्राको धुन’ लोकार्पण
समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ ।
‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक
गीतकार लोकराज अधिकारीको लेखन रहेकोे ‘गर्न मन छ कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।