स्वास्थ्य बुढ्यौली ५० को नेतृत्वमा गौतम
पाको उमेरमा स्वास्थ्य जीवन जीउन योग्य विश्व निर्माणको उद्देश्य लिएर विश्वभरीबाट ५० जनाको नेतृत्व टोली गठन गरिएको छ।

२४ घण्टामा ५३ जना कोरोना सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६२४ कोरोना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

डेंगु सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, ३२ को मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण
चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ ।

भ्रमणमा प्राविधिक, प्रयोगशाला प्रभावित
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्। प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा हुनुहुन्छ भने दुई जना स्वदेश भ्रमणमा हुनुहुन्छ।
सरकार र डा. केसीबीच १० बुँदे सहमति
काठमाडौं, असोज ८ गते। सरकार र अनशनरत प्रा.डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। शनिबार साँझ पत्रकार सम्मेलन गरेर सरकारसँग भएको सहमति सार्वजनिक भएको हो ।२० औँ सत्याग्रहमा रहनुभएका डा. केसी १३ दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो ।। गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारलाई विभिन्न निकायले दबाब दिँदै आएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. केसी थप उपचारका लागि बुधबार काठमाडौं आउनुभएको हो।
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ।विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले शताब्दी पुरुष जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना हुनुभएको हो।
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, २९ को मृत्यु
डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सातै प्रदेशअन्तर्गत ७६ जिल्लामा डेंगु फैलिएको छ ।
२४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण : एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले उक जनाको मृत्यु भएको छ।
डा. केसीका माग सम्बोधन गर्न आग्रह
२०औँ सत्याग्रहमा रहनुभएका प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न चिकित्सा क्षेत्र सम्बद्ध सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न सङ्गठनले शुक्रबार विज्ञप्तिमार्फत स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधारका विविध माग राखेर प्रा.डा. केसी १२ दिनदेखि आमरण अनशनमाबसिरहनु भएको उल्लेख गर्दै गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सुविधा सम्पन्न आँखा अस्पताल उद्घाटन
धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको उदघाटन भएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उदघाटन शुक्रबार एक समारोहबीच अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्कट हेमिल्टनले गर्नुभएको हो ।
मन्त्री श्रेष्ठद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।