हलमा ‘देववाणी’
बाबुसाहेब बलामी निर्देशित द्वन्द्वप्रधान चलचित्र ‘देववाणी’ प्रदर्शनमा आएको छ ।
भुटानी समुदायको प्रेमकथा ‘सानुमाया’
भिजुअल आटर्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम। ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ।
‘लाज शरणम्’ को अन्तर्राष्ट्रिय वितरण बिक्री
टेलिशृङ्खला ‘सक्किगो नि’ समूहद्वारा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ ।
भारतीय गायक सोनु निगम काठमाडौँमा
भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो।
बारतको ‘जङ्गली काँडा’
कुमार गुरुङको शब्द सङ्गीत, नन्दु गुरुङको स्वर, सिलाम साक्मा प्रोडक्सन हाउसको प्रस्तुति रहेको ‘जङ्गली काँडा’ म्युजिक भिडियोको पोस्टर मङ्गलबार सार्वजनिक भएको छ ।
प्रियङ्का अभिनीत ‘दिलमा चुकुलु’
नायिका प्रियङ्का कार्की अभिनीत गीत ‘दिलमा चुकुलु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
क्रिसमसमा रम्दै युवा
काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा सजिएको क्रिसमस ट्री र झिलीमिली बत्तीले जोकोहीलाई पनि मोहित बनाउँछ ।
दिग्गज स्रष्टाको सम्झनामा साङ्गीतिक प्रस्तुति
नेपाली गीत/सङ्गीत तथा नाट्य क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने दिवङ्गत राष्ट्रिय व्यक्तित्वको सम्झनामा ‘सम्झनामा दिग्गज स्रष्टा’ साङ्गीतिक समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
सम्राटको ‘अस्ति भन्दा’
बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत ‘अस्ति भन्दा’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सकियो ‘होस्टेल ३’ को छायाङ्कन
चलचित्र ’होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र पोस्ट प्रोडक्सनको चरणमा रहेको छ ।
बदलाको भावले प्रेरित ‘बमबहादुर’
विश्वमै गौरवमय इतिहास बनाएको गोर्खालीका बारेमा अनेकन रमाइला र घतलाग्दा किस्सा सुन्न पाइन्छ । झन् गोर्खालीको वीरताको कथा सुन्दै जाने हो भने आङ नै जिरिङ्ग बनाउँछ ।
भारतीय गायक सोनु निगम नेपाल आउँदै
भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उहाँले नेपालीसँग पहिलो पटक साक्षात्कार हुने बताउनुभयो ।
कविता बिशुंखेलाई मिसेस हिमालयनको ताज
यसपालिको मिसेस हिमालयन नेपाल २०२४ काठमाडौँ थलीकी सौन्दर्यकर्मी कविता बिशुंखे बन्नु भएको छ ।
‘द्रौपदी’ को पोस्टर सार्वजनिक
चलचित्र ‘द्रौपदी’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्र डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको हो ।
‘झिल्को’ को प्रदर्शन मिति हेरफेर
चलचित्र ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन वैशाख १९ लाई नयाँ मिति तय गरेको जानकारी दिनुभयो ।
चैतमा ‘पीताम्बर’
कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ ।
‘नाइ नाइ नभन्नु ल’ सार्वजनिक
बसन क्षेत्रीको ‘नाइ नाइ नभन्नु ल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उहाँलाई एलिना चौहानले साथ दिनुभएको छ भने कुसुम शर्मा (सकम्बरी) र बसन क्षेत्रीको अभिनय रहेको छ ।
प्रदर्शनमा ‘बमबहादुर’
चलचित्र ‘बमबहादुर’ शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको छ ।
जनचेतना जगाउन सडक नाटक
व्यक्तिगत घटना अन्तर्गत जन्मदर्तासम्बन्धी जनचेतनाका लागि जनकपुरका मैथिली भाषा अभियानी कलाकारहरुद्वारा लहानमा सडक नाटक गरिएको छ ।
‘दर्शकसँग नजिकिन टाढा भएको हो’
चलचित्र पिँजडाबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्नुभएका अभिनेता निखिल उप्रेतीले त्यसयता फर्केर हेर्नु परेको छैन ।
नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा
नेपाल ग्रामीण चलचित्र महोत्सव नेरुफको चौथो संस्करण आगामी वैशाखमा हुने भएको छ ।
नातिकाजी सम्मान तथा पुरस्कार घोषणा
नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ ।
एलिनाको ‘मनमा फुल्ने माया’
गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फुल्ने माया’ सार्वजनिक भएको छ ।