मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२ औँ संस्करण काठमाडौँमा सुरु भएको छ ।
‘पिआर’ को फस्ट लुक
चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ ।
चलचित्र ‘बमबहादुर’ को दार्जिलिङमा प्रिमियर
नेपाल र भारतमा एकसाथ पुस ५ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘बमबहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ ।
दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
नेपाली चलचित्र क्षेत्रको प्रवर्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ देखि सुरु हुने भएको छ ।
‘जाऊँ हिँड पोखरा’ सार्वजनिक
गायिका अस्मिता अधिकारी तथा गायक मुकुन्द त्रिपाठीको ‘जाऊँ हिँड पोखरा’ सार्वजनिक भएको छ ।
चलचित्रको माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताउनुभएको छ ।
सहरको किनाराको कथा ‘कोठा’
सहर सपना देख्नेहरूको भिडले घेरिएको छ । काठमाडौँ छिर्ने गाडीमा कोचिएर दैनिक कैयन ‘सपना’ सहर छिर्छन् । यही सपनाको भिडको एउटा कोठामा गुम्सिएका एक युवा ।
‘कार्साङ’ को टिजर सार्वजनिक
चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ ।
जीवन सुन्दर फूलको अनुपम सङ्ग्रह हो : नृत्याङ्गना सुवेदी
शास्त्रीय नृत्याङ्गना सीता सुवेदीको बुझाइमा ‘जीवन सुन्दर फूलहरूको अनुपम सङ्ग्रह हो’ । अनेकौँ अभावका बिच आफूलाई शास्त्रीय नृत्याङ्गनामा स्थापित गर्न सफल उहाँलाई आफ्नो जीवन सुन्दर लाग्छ ।
'जाऊ हिँड पोखरा' सार्वजनिक
गायिका अस्मिता अधिकारी तथा गायक मुकुन्द त्रिपाठीको 'जाऊ हिँड पोखरा' सार्वजनिक भएको छ ।
न्यु जेनिथ दिवसको तयारी
युवामाझ चर्चित गायक समीर श्रेष्ठले न्यु जेनिथ दिवसमा प्रस्तुति दिनुहुने भएको छ ।
‘अमेरिकामा घर छ’ सार्वजनिक
अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ ।
‘माया गर्ने तरिका’को म्युजिक भिडियो सार्वजनिक
प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको सङ्गीत र नरेश बिबिसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
‘रूपकी रानी, सेरको राजा’ सार्वजनिक
दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इन्डिया वल्र्ड–२०१८’ नव्याश्री अभिनीत ‘रूपकी रानी, सेरको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दृश्यमा सुदूरपश्चिम सार्वजनिक
सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको हो ।
रङ्गमञ्च र चलचित्र एकअर्काका परिपूरक
कथा, प्रकाश, ध्वनि, रिहर्सल र कलाकारको जीवन्त अभिनयले रङ्गमञ्चलाई आकर्षित बनाउँदै आएको छ ।
उत्कृष्ट दसमा डा. आयुष्नोभा
इजिप्टमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपाल भोटिङ राउन्डको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।
गायक शर्मा सम्मानित
लोक तथा दोहोरी गायक चन्द्र शर्मालाई अमेरिकास्थित अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) र कोलोराडो नेपाली घरले सम्मान गरेको छ ।
तीन स्रष्टा सम्मानित
स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।
मुकारुङको ‘छेकामारी’
गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गर्नुभएको छ । किराँत भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको सङ्गीत रहेको छ ।
सम्झनामा नारायणगोपाल
स्वारसम्राट् नारायणगोपालको ३४ औँ स्मृति दिवसमा बुधबार एक कार्यक्रम गरी उहाँको सम्झना गरिएको छ ।
शाहलाई सङ्गीत पुरस्कार
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।
भीष्मको साङ्गीतिक चलचित्र ‘कोठा’
साङ्गीतिक छोटो चलचित्र ‘कोठा’ सार्वजनिक गरिएको छ । काठमाडौँमा रहेको एभरेस्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।
‘सिनेमा हलमा बक्स अफिस लागु गरिने छ’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको विकासका लागि छिटोछरितो तरिकाले काम सम्पन्न गर्ने बताउनुभएको छ ।