उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
आयोजक सहारा पोखरालाक्ष्ई २२औँ संस्करणको आहा रारा गोल्डकपमा धरान फुटबल क्लबको नमिठो झट्का लागेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रका होटलहरु अत्यधिक चिसोका कारण बन्द भएका छन् । मुक्तिनाथ क्षेत्रमा अहिले तापक्रम माइनस १५ सम्म पुगेका कारण जनजीवन प्रभावित भएसँगै होटल व्यवसायहरू बन्द भएका हुन् ।
वैवाहिक परम्पराअनुसार रत्यौली गीत र नृत्य प्रदर्शन गर्दै
लेखक पद्म श्रेष्ठको पुस्तक ‘योगदानी व्यक्तित्व’ समाजका कुशल अभियन्ताबारे विवेचना गरिएको छ ।
मनोरञ्जनका नाममा असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालले उद्धार गरेको छ।
बागमती प्रदेश सभाका सदस्यहरूलाई बिहीबार शपथ ग्रहण गराइएको छ । प्रदेश सभा सदस्यहरूको शपथ हेटौँडा उपमहानगरपालिका –१० स्थित प्रदेश सभाको सभा हलमा भएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभयो ।
पुस लागेसँगै तराईमा चिसो हावा र शीतलहर सुरु भएपछि अचाक्ली जाडो भएर बालबालिका विद्यालय जान मानेका छैनन् ।
झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मधेश प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यले बिहीबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ज्येष्ठ प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई शपथ ग्रहण गराउनुभएको हो ।
युवा नेतृत्वको संस्था एआईईएसईसी (एसोसिएसन इन्टरनेशनल डेस एटुडियन्ट्स एन साइन्सेस इकोनोमिकेस एट कमर्शियल) ले शुक्रबार काठमाडौंमा ‘ग्लोबल भिलेज’ कार्यक्रम आयोजना गर्न लागेको छ ।
ताप्लेजुङमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जनप्रतिनिधिले जितेको छ ।
अस्ट्रेलिया–भारतबीचबीच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार औपचारिक रूपमा लागू भएको छ । अस्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारतसँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गर्नुभएको छ ।
दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भएको हो ।