• २० असोज २०८१, आइतबार

रत्यौली गीत र नृत्य प्रदर्शन

blog

वैवाहिक परम्पराअनुसार रत्यौली गीत र नृत्य प्रदर्शन गर्दै जनजागृती महिला समूहका सदस्य । तस्बिरः जमुना वर्षा शर्मा, रासस

कास्की जिल्लाको लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा पोखरा–२७ मा आयोजित लेखनाथ महोत्सव–२०७९ मा वैवाहिक परम्पराअनुसार रत्यौली गीत र नृत्य प्रदर्शन गर्दै जनजागृती महिला समूहका सदस्य ।