१७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत बर्षको च्याम्पियन नेपाललाई पछाडि पारेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।
यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो ।
मेलम्ची खोला अहिले शान्त देखिन्छ । तर किनारमा बगर बनेका खेत, जोखिममा उभिएका घर र अस्थायी टहरामा बसेका मानिस देख्दा त्यहाँ पुग्ने जो कसैको मन फेरि एकपटक अशान्त बन्छ ।
गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो ।
बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्यो ।
वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङ सम्मानित हुनुभएको छ । उहाँसँगै पाँच जना आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायले अभिनन्दन गरेको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।
साहित्यकार घनश्याम कँडेललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित यो पुरस्कारको राशी एक लाख रुपियाँ र सम्मानपत्र छ ।
लहान नगरपालिका वडा १५ उत्तरी भेगका चुरेसँग जोडिएको भूभाग प्राकृतिक दृश्यले भरिपूर्ण छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।
काठमाडौँबाट प्रहरीले १४ लाख ९७ हजार पाँच सय बराबरको सामान बरामद गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्कात गाउँ । तस्विरः अर्जुन कार्की
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको पालिकाभित्र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय प्रथम भएको छ । कुल ५७ पदकका साथ नारायणी मावि प्रथम भएको हो ।