गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो खस्दा शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि पुनरवलोकन गर्ने भएको छ । पछिल्लो पटक बदलिएको राजनीतिक घटनाव्रmम र बजेट अभाव हुने अवस्था आएपछि प्रदेश सरकार चालु आवको बजेटमाथि
सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो ।
भदौ २३ र २४ को दिन नेपालका लागि अनपेक्षित दिन रहन गयो । नेपालको सामाजिक र राजनीतिक परिवेश युवाको नेतृत्वमा आउनु र परिवर्तनका सङ्केत देखिनु सकारात्मक हो । दुर्भाग्यवश, अनाहकमा दर्जनौँ युवाले ज्यान गुमाएको यस आ
मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई राहत स्वरुप अढाई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।
अर्थविद् डा. यादवप्रसाद पन्त (१९८२–२०६४) देशको पहिलो विद्यावारिधि हासिल गर्ने अग्रणी अर्थशास्त्री हुन् । उनले भारतको प्रसिद्ध बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तथा विद्यावारिधि उपाधि ग्रहण गरेका छन् । पछि यही वि
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
लगातार एक हप्तादेखि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा एक दर्जन स्थानमा पहिरो खस्दा आवागमन जोखिमपूर्ण बनेको छ । मुख्य गरी तुइनखोला, नाम्सी, कालीखोलालगायतका स्थानमा पहिरो आउँदा यात्रामा
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिको संविधान सभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा उत्साहपूर्वक मनाउँदै छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले
संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ! आज
राष्ट्रपति रामचन्द्र पौडेलले छ महिनाभित्र प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सरोकारवाला सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति का
एक दशकदेखि निरन्तर सञ्चालन हुँदैआएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी विमान कम्पनी यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ । आगामी मंसिर ६ गते शनिवार हुने ११ औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो ।