नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गर्नु भएको छ ।
गुल्मीमा जिल्ला स्तरीय पाँचौ स्क्राबल प्रतियोगिता सुरु भएको छ ।
रूसी दुई आणविक पनडुब्बीले ओखोट्स्क सागरमा जारी सैन्य अभ्यासको क्रममा सफलतापूर्वक ‘क्रूज मिसाइल’ प्रक्षेपण गरेका छन् ।
नयाँ संविधान बनाउनुभन्दा वर्तमान संविधानलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
धार्मिक अभियन्ता श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास (कालीबाबा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ।
नेपाली कांग्रेसको बैठकले भदौ २४ गतेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्ने निर्णय गरेको छ।
नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।
पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरेको हो।
चलचित्र ‘बलिदान’ को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथि पुनरवलोकन गर्ने भएको छ ।