शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले क्षेत्रमा पर्ने गुफापोखरी । यो तेह्रथुमको मेन्छयायेम गाउँपालिका, ताप्लेजुङको मैवाखोला गाउँपालिका र सङ्खुवासभाको चैनपुर नगरपालिकाको सिमा क्षेत्रमा पर्दछ । तस्बिरः बबिता राई/रासस