सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा आइतबारदेखि औपचारिक रूपमा १५ शøयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजानीले क्षतिग्रस्त भएका कार्यालयको सेवा सुचारु गर्न यहाँका सामाजिक अभियान्ताहरुले सहयोग जुटाउन थालेका छन् ।
जेनजी आन्दोलनका क्रममा बाँके नौबस्ता कारागारबाट फरार रहेका कैदी जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोटको शिवालय गाउँपालिका–९ का कर्तव्य ज्यान मुद्दाका कैदी २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेका हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत स्थानीय चैते सामुदायिक वन पुगेर सिस्नु सङ्कलन गर्नुहुन्छ । उहाँ दैनिक १५ देखि २० किलोसम्म सिस्नो सङ्कलन गर्नुहुन्छ । सङ्कलन गरेको
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।
सिन्धुली जिल्लामा प्रमुख तीन राजनीतिक दल जेनजी समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका आफ्ना पार्टी कार्यालय सञ्चालनमा जुटेका छन् ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
चाडपर्वको अवसर पारेर नवलपरासीको सुनवल–१२, भुमहीस्थित भुमही दुग्ध सहकारी संस्थाले आफ्ना किसानलाई बोनस वितरण गरेको छ । दुध बिव्रmीको रकम समयमै नआउँदा निराश किसानलाई सहकारीले गत आर्थिक वर्षको उत्पादनका आधारमा बोनस वितरण गरेको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
चाडपर्वलक्षित नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत पूर्वीखण्डको सडक मर्मत सुरु गरिएको छ । चाडपर्वका समयमा सवारी चाप बढ्ने भएकाले खाल्टाखुल्टी पुर्ने, गिट्टी हाल्ने र सडक सम्याउने काम गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले आपत्ति जनाएको छ ।
छयालिस घण्टा अवरुद्ध सडक आज साँझ सञ्चालनमा आए पनि जोखिम कम गर्न मुग्लिन नारायणगढ सडक राति बन्द गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्।
सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् ।