समालोचक दयाराम श्रेष्ठ (२०००) नेपाली कथा विधासमालोचनाका विशिष्ट साधक हुन् । ऐतिहासिक समालोचना, विधा समालोचना, तुलनात्मक समालोचना, सैद्धान्तिक समालोचना जस्ता विविध
अग्लो हिमाल शिखर पहाडी पाखा समथर मधेश हाम्रै हो विविध भाषा र रहनसहन संस्कृति हाम्रो भएको राम्रै हो ।
समयले कसैलाई कतै पर्खंदैन आफ्नो बाटो गएपछि कहिल्यै फर्कंदैन ।
एकलव्यको देशमा हरेक दिन शिष्यको बुढी औँला काटिन्छ गुरु क्रुर बन्दै गरुदक्षिणा माग्छन्
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाको अवरुद्ध भएको भुवा खोला लघु जलविद्युत यतिबेला पुन सञ्चालनमा आएको छ ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
मुसिकोट नगरपालिका–१ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् ।
म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिवार बिहान एक वृद्धाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ बर्षीया बाटुली माया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक उमा शङ्कर गुप्ताले जानकारी दिनुभयो ।
वरिपरि अग्ला हरियाली पहाड तथा सेता पुथा र चुरेन हिमाल । वनफूलले ढकमक्क ढाकिएको ढोरपाटन (उपत्यका) फाँट । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ढोरपाटनको बयान गरिसाध्य छैन् ।
हिटलरले आफ्नो सुप्रसिद्ध आत्मजीवनी (मेनक्याम्फ) मा भनेका छन्, ‘‘मैले विवाह नगर्नुका केही कारणहरू छन् । विवाह गरेपछि सन्तान हुन्छन् । राजनीतिमा लागेका अधिकांश ठुला मानिसका सन्तान नालायक हुन्छन् र तिनीहरू पिताको उत्तराधिकारी बन्न सक्छन् । त्यसैले नालायक सन्तान हुनुभन्दा हुँदै नभएको राम्रो ।’’ आफूले काम गरेको क्षेत्रमा आफ्ना नालायक उत्तराधिकारीको प्रवेश नहोस् भन्ने कुरामा हिटलर जस्ता कुख्यात तानाशाहसमेत सजग रहेछन् । अहिले विश्व राजनी
वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।
नेपाल प्रहरीले एमबिबिएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
सिद्धान्त र परिभाषाविहीन चियाको समय प्रारम्भ हुँदै गर्दा यो बिहान, सधैँजसो ठिकठाक छन्, सबै कुराहरू
वि.सं. २०७२ को भूकम्पले सिन्धुली जिल्लामा भत्किएका अधिकांश सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । भूकम्पपछिको पुनर्निर्माण