नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ।
वर्षाका कारण खानेपानी मुहानको पाइप बगाउँदा नुवाकोट सदरमुकाम विदुरलगायत नगरक्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ ।
रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेका नयाँ लगानीकर्ताले सरकारलाई सबै कर तिर्ने घोषणा गरेका छन् । गैर आवासीय समूहको टीमले रिसोर्टमै पत्रकार सम्मेलमार्फत सबै प्रकारका कर तिर्ने अध्यक्ष बुद्धिसागर सुबेदीले बताउनुभयो ।
दैलेखका ग्रामीण क्षेत्रमा मकै बाली जोगाउन मुस्किल परेको कृषकको भनाइ छ । जंगली जनावरले बाली पाक्नु अगाडि नै खाएर नष्ट गर्ने समस्याका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको हो ।
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्शा शिक्षामा देखिएको समस्या समाधानको माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालकहरु धर्नामा बसेका छन्।
स्वास्थ्यकर्मीको टोलीले उच्च पाटनमा रहँदैआएका चौकीको खर्कमा पुगेर बालबालिकालाई खोप लगाउने र अन्य खर्कालुहरुको उपचार गर्ने काम गरेको छ ।
चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली कबड्डी महिला टोली भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी शुक्रबार डिस्चार्ज हुनुभएको छ ।
प्रदेश सभा सदस्य एवम् तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि प्रदेश सभा सदस्यको एक पद् रिक्त भएको हो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ।
शसस्त्र प्रहरी बल मुख्यालय हल्चोमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १५ हजार ३९४ जनामा पुष्टि भएको छ।
तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पार्नुभएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली फुटबलमा डेब्यु गोल गर्नुभएको छ ।