उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) व्यवसायिक रुपमा सञ्चालनमा आएसँगै एक सातामै ६१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
भदौ २३ अब केवल एक मिति होइन, यो नेपाली राजनीतिक इतिहासमा चेतनाको प्रतीक बनिसकेको छ । जेनजी आन्दोलन, नयाँ पुस्ताको नेतृत्वमा भएको यो जनसञ्चालित अभियान, सडकमा उत्रिएका युवाको
नागरिकतासम्बन्धी कसुरमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
नेपालमा भएको नवयुवा (जेनजी) पुस्ताको दुईदिने आन्दोलन र त्यसले ल्याएको परिवर्तन विश्वभर चर्चित समाचार बनेको छ । यति छिटो समयमा सत्ता परिवर्तन भएको यो विश्वमै बिरलै घटना हो । गएको भदौ
यतिबेला गाउँसहरका दृश्यहरूले दसैँ आगमनको सङ्केत दिएका छन् । दसैँ आउन लागेदेखि नै घर घरमा चहलपहल सुरु हुन्छ । वरपर सबैतिर सफा गरिएका बाटोहरूमाथि तोरण टँगिएका, चोक चोकमा
बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका वस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ ।
नेपाली अर्थतन्त्र धेरै कारणले उठ्न सकेको थिएन । यताका १० वर्षमा अनेक दुष्प्रभाव देखिए । कतिपय आन्तरिक र बाँकी बाह्य दुष्प्रभावले अर्थतन्त्रलाई लगानीमैत्री बनाउन कठिन भयो । १० वर्षअघि २०७२ वैशा
गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् ।
जुम्ला गुठिचौर गाउँपालिका–२ को आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान सुरु भएको छ । पर्यटनको प्रचुर सम्भावना भएको तर ओझेलमा परेको गुठिचौर क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरु भएको हो ।
जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला घुसपैठिया समूहबाट गरिएको आगजनीले न्यायको मन्दिर पनि यति बेला क्षतविक्षत छ । न्यायको सर्वोच्च नाभिमाथि हमला गरिएको भदौ २४ गते न्यायिक इतिहास
गुल्मीका विभिन्न कोतहरुमा नवदुर्गा पूजा सुरु भएको छ । दसैँको पहिलो दिन सोमबार घर र कोतहरुमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
दुई महिनाअघिसम्म टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीलाई निकै सकसपूर्ण समय थियो । दिनभर घरायसी काममा व्यस्त हुँदा पनि उहाँको कामबाट परिवार सन्तुष्ट थिएन ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा आइतबारदेखि औपचारिक रूपमा १५ शøयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजानीले क्षतिग्रस्त भएका कार्यालयको सेवा सुचारु गर्न यहाँका सामाजिक अभियान्ताहरुले सहयोग जुटाउन थालेका छन् ।
जेनजी आन्दोलनका क्रममा बाँके नौबस्ता कारागारबाट फरार रहेका कैदी जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोटको शिवालय गाउँपालिका–९ का कर्तव्य ज्यान मुद्दाका कैदी २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेका हो ।