चालु आर्थिक वर्ष २०८२/०८३ का लागि गत असारमा पारित भएको बजेट संशोधन गर्दै मालिका गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ ।
परम्परागत रूपमा माघ पर्वको अघिल्लो दिन अर्थात् पुस महिनाको अन्तिम रात, गाउँको मटाँवा र बरघरको आँगनमा आगो ताप्दै गाउँका गरढुर्या (घरमुली) हरूले रातभरी जाग्राम बसेर ढुमरु गीत गाउने चलन थियो ।
लक्षित वर्गको कार्यक्रम सहयोग अन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा संघसंस्थाले आवेदन दिएका छन् ।
भन्सार मूल्याङ्कन भनेको आयातका लागि घोषित सामानको आर्थिक मूल्य निर्धारण हो । उत्पत्ति र वर्गीकरणसँगै भन्सार मूल्यले भन्सार ऋणको मूल्याङ्कनको लागि आधार प्रदान गर्छ, जुन सामान्यतया भन्सार
बागलुङ ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशनबाट ५३ वटा योजना संशोधन गरिएको हो । नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल तीन करोड २८ लाख ७५ हजार बजेट बराबरको ३८ वटा कार्यक्रम, योजना संसोधन रकमान्तर गरेर ५३ वटा संशोधन योजना ल्याइएको हो ।
आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक नेतृत्वलाई डिजिटल साक्षर नबनाई सूचना प्रविधिको विकास र विस्तार हुन सक्दैन । किनकि डिजिटल साक्षरताको क्षेत्र व्यापक र विशाल छ । युरोपेली सङ्घले कु
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा गुल्मीका १२ जना चयन हुनुभएको छ । केन्द्रीय सदस्यमा चयन हुनुभएका सबै जनाले पद तथा गोपनीयताको शपथ लिनुभएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कार्यदलका सदस्य अशोक थापाले जानकारी दिनुभयो ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपालमा खानेपानी सेवाको व्यवस्थित सुरुवात विसं १९४८ मा वीर धाराबाट सुरु भएको हो । पहिलो पञ्चवर्षीय योजना विसं २०१३ देखि खानेपानीलाई योजनाबद्ध रूपमा सम्बोधन गरिँदै आएको छ । सन् १९६६
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीले दरखास्त दिन थालेका छन् । निर्वाचन सुरक्षाका लागि नौ सय ८२ जना निर्वाचन प्रहरी भर्ना हुने छन् ।
१. नेपालले गरिबी न्यूनीकरणलाई शासकीय लक्ष्यको रूपमा अगाडि सार्नुका कारण चर्चा गर्दै गरिबी तथा असमानता न्यूनीकरणका लागि सोह्रौँ योजनाले अगाडि सारेका रूपान्तरणकारी रणनीति र प्रमुख कार्यक्रम उल्लेख गर्नुहोस् ।
१. राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ? सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत) – प्रदेशगत रूपमा सबै
इलाममा रहेको करदाता सेवा कार्यालयलाई सरकारले हटाउने निर्णय गरेपछि इलामका कर तिर्ने व्यवसायी समस्यामा परेका छन् । सहज रूपमा कर तिर्दै आएका निर्माण व्यवसायीदेखि अन्य साना
विगत तीन वर्षदेखि दुवै आँखाका ज्योति गुमेपछि छामछामछुमछुम गर्दै जीवन गुजारा गर्दै आएकी उदयपुरको रौतामाई गाउँपालिका–२, बोदेकी ५० वर्षीय चरीमाया तामाङलाई फेरि यो सुन्दर संसार हेर्ने
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आगामी फागुन २१ गत सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन आग्रह गरेको छ ।