गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् ।
जुम्ला गुठिचौर गाउँपालिका–२ को आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान सुरु भएको छ । पर्यटनको प्रचुर सम्भावना भएको तर ओझेलमा परेको गुठिचौर क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरु भएको हो ।
जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला घुसपैठिया समूहबाट गरिएको आगजनीले न्यायको मन्दिर पनि यति बेला क्षतविक्षत छ । न्यायको सर्वोच्च नाभिमाथि हमला गरिएको भदौ २४ गते न्यायिक इतिहास
गुल्मीका विभिन्न कोतहरुमा नवदुर्गा पूजा सुरु भएको छ । दसैँको पहिलो दिन सोमबार घर र कोतहरुमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
दुई महिनाअघिसम्म टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीलाई निकै सकसपूर्ण समय थियो । दिनभर घरायसी काममा व्यस्त हुँदा पनि उहाँको कामबाट परिवार सन्तुष्ट थिएन ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा आइतबारदेखि औपचारिक रूपमा १५ शøयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजानीले क्षतिग्रस्त भएका कार्यालयको सेवा सुचारु गर्न यहाँका सामाजिक अभियान्ताहरुले सहयोग जुटाउन थालेका छन् ।
जेनजी आन्दोलनका क्रममा बाँके नौबस्ता कारागारबाट फरार रहेका कैदी जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोटको शिवालय गाउँपालिका–९ का कर्तव्य ज्यान मुद्दाका कैदी २३ वर्षीय ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेका हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत स्थानीय चैते सामुदायिक वन पुगेर सिस्नु सङ्कलन गर्नुहुन्छ । उहाँ दैनिक १५ देखि २० किलोसम्म सिस्नो सङ्कलन गर्नुहुन्छ । सङ्कलन गरेको
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।
सिन्धुली जिल्लामा प्रमुख तीन राजनीतिक दल जेनजी समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका आफ्ना पार्टी कार्यालय सञ्चालनमा जुटेका छन् ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
चाडपर्वको अवसर पारेर नवलपरासीको सुनवल–१२, भुमहीस्थित भुमही दुग्ध सहकारी संस्थाले आफ्ना किसानलाई बोनस वितरण गरेको छ । दुध बिव्रmीको रकम समयमै नआउँदा निराश किसानलाई सहकारीले गत आर्थिक वर्षको उत्पादनका आधारमा बोनस वितरण गरेको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
चाडपर्वलक्षित नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत पूर्वीखण्डको सडक मर्मत सुरु गरिएको छ । चाडपर्वका समयमा सवारी चाप बढ्ने भएकाले खाल्टाखुल्टी पुर्ने, गिट्टी हाल्ने र सडक सम्याउने काम गरिएको हो ।