समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा पुष्पसदन हाईस्कुलका लियोन महर्जनले तेस्रो जित निकाल्नुभएको छ ।
धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण निक्कै कम देखिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुई भवन निर्माण सुरु भएका हुन् । मुसीकोट नगरपालिका–१
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नानको विशेष व्यवस्था गरिएको छ ।
गत भदौ यता पानी नपर्दा हिउँदेबाली सुक्न थालेको छ । जिल्लाका अधिकांश क्षेत्र यतिबेला पानी नपरेका कारणले सुख्खा बन्दै गएका छन् भने पिउने पानीका मुहानसमेत सुक्न थालेका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुल¥यानीको सहकार्यमा मङ्गलबार ‘आर्ट इन हिमालयज–२०२
म्याग्दीको बेनी नगरपालिका–७, बेनी बजारका एक परिवारले आफ्ना दिवंगत बुबा–आमाको स्मृतिमा सामाजिक सेवाका लागि पाँच लाख राशीको अक्षयकोष स्थापना गरेको छ ।
मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक–दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको शुभारम्भ गरिएको हो ।
धरान उपमहानगरपालिकामा धारिलो हतियार खुकुरीको प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ र ९ को मार्तडीवासीको भात खाने जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ । मार्तडीका पहिलो पुस्ताले मार्तडी जिउलोलाई भात खाने जिउलो भन्ने गथ्र्ये । यहाँ धेरै धान फल्ने गथ्र्यो । उनीहरूले यो मार्तडी जिउलो जोगाउँदै आएका थिए ।
पश्चिम नवलपरासीका स्थानीय तहहरू यतिबेला आफ्नो अर्धवार्षिक समीक्षा र नयाँ नीति निर्माणमा जुटेका छन् ।
नेपाली सेनाले बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारोलाई पुनर्निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिक–११ को कार्यालयले वडामा खटाइएका स्थायी कर्मचारीलाई हाजिरी गर्न नदिएर फिर्ता पठाएको छ । नगरपालिकाबाट वडा सचिवको जिम्मेवारीमा खटाइनुभ