बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पबाट सुरक्षित रहने हरेक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार जारी सन्देशमा उहाँले राज्यका निकाय र आम जनसमुदायले भूकम्पीय सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
चीन र भारतसँग सिधा सम्पर्क जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीमा आधा दर्जन पुल निर्माण गर्ने ठेकेदारले म्याद गुजारेर काम गरिरहेका छन् । दुई देश र
राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित
नेपालका चार धाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी गरिएको छ ।
कैलालीको चुरे क्षेत्रमा काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारीको भागाभाग भएको छ । डिभिजन वन कार्यालयले उनीहरूको खोजी गर्न थालेपछि भागाभाग भएको हो ।
राजनीतिक अस्थिरता र आर्थिक गतिविधिमा शिथिलताबिच पनि सरकारको आम्दानी र खर्चमा सामान्य भए पनि सुधार देखिएको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र
झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
कहिले ट्याक्टर चलाएर त कहिले पाखुरा बजाएर श्रम गर्ने टीकापुर नगरपालिका–१, शक्तिनगरका प्रेमलाल चौधरीले काम गरेको ज्याला पाएको भए यसै माघीमा पक्की घरको छानामुनि
मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र त्रासमुक्त वातावरणमा सम्पन्न गर्न प्रहरीको भूमिका महìवपूर्ण रहने बताउनुभएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४, पर्सावलमा पर्यटकीय पूर्वाधार विकासको नयाँ अभियान सुरु भएको छ ।
चुलिँदै गएको तरलता र कर्जा प्रवाह कमजोर रहँदा वाणिज्य बैङ्कहरूले माघका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरिएको
संसदीय आमनिर्वाचनको तयारी भइरहँदा मुलुकको सबैभन्दा ठुलो र पुरानो पार्टी नेपाली कांग्रेसमा उत्पन्न विवादले चिन्ता र आशङ्का बढाएको छ । यो पार्टीको विवाद अहिले निर्वाचन आयो
सप्तरीमा निर्वाचन प्रहरीका लागि सात हजारभन्दा बढी आवेदन परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिने अन्तिम दिन बिहीबार साँझ सम्ममा सात हजार चार सय ४४ जनाले आवेदन दिएका हुन् ।
१०० वर्ष अघिको गोर्खापत्र