सप्तरीमा निर्वाचन प्रहरीका लागि सात हजारभन्दा बढी आवेदन परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिने अन्तिम दिन बिहीबार साँझ सम्ममा सात हजार चार सय ४४ जनाले आवेदन दिएका हुन् ।
१०० वर्ष अघिको गोर्खापत्र
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।
केही समयदेखि नेपालको अर्थतन्त्र शिथिल हुँदै आएको छ । यसमा खास गरेर आन्तरिक र बाह्य कारण रहेका छन् । सबल अर्थतन्त्र निर्माणका लागि सरकारको भूमिका अहम् हुनु पर्छ ।
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–२ स्थित ठुलाखोलामा ढुङ्गा ओसार्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भे.२ .त २०५५ नम्बरको ट्याक्टर दुर्घटनामा सुम्ला घर भएका चालक ३० वर्षीय नगेस रावलको मृत्यु भएको हो ।
नेपाली सेनाको नयाँ सबुज गणको आयोजनामा माघी पर्वको अवसरमा बिहीबार साझ भरतपुरमा थारु सामग्री तथा मौलिक खानाहरु प्रदर्शनी गरेको छ । नेपाली सेनामा तराईवासीहरुको बाहुल्य रहेको यो गणले प्रदर्शनीसँगै थारु साँस्कृतिक कार्यक्रम पनि आयोजा गरेको थियो ।
नेपाल बहुप्रकोपीय मुलुक हो । विगतका तुलनामा पछिल्लो समय विपत्का घटनाको आवृति बढ्दै गएको पाइन्छ । नेपालको भौगोलिक बनावट र भौगर्भिक अवस्थितिका कारण पनि विभि
डिग्री क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका एक शोधार्थीले आफ्नो शोधपत्र प्रस्तुत गरिरहँदा केही माछाका वैज्ञानिक नाम अनौठो अथवा भनौँ विदेशी, अङ्ग्रेजी पारामा उच्चारण
सप्तरीको तिरहुत गाउँपालिकामा आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नम्बर १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित लाखौंको धनमाल जलेर नष्ट भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता आज(शुक्रबार)बाट सुरु हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टि–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघेसङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री खरिद गर्न जिल्ला निर्वाचन कार्यालय सर्लाहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत सम्झौता गरेको छ ।
जेनजीको आन्दोलनपछि कार्यालयको अभावमा कष्टका साथ काम गर्दै आएको भरतपुर महानगरपालिका अत्याधुनिक नवनिर्मित भवनबाट काम गर्ने भएको छ ।
मगर समुदाय र थारू समुदायले बिहीवार राजधानीमा विविध सांस्कृतिक कार्यक्रमसहित माघेसङ्क्रान्ति र माघीपर्व मनाएका छन् । सङ्व्रmान्तिका दिन देशभर हरेक जाति समुदायले घर घरमा चाकु, तरुललगायत विविध परिकार खाएर उक्त पर्व मनाएका हुन् ।