धेरै सम्भावना रहेको लट्टे खेती जिल्लाबाटै लोप हुने अवस्थामा पुगेको छ । किसानले यो बालीको खेती गर्नै छोडेपछि लट्टे खेती हराउने अवस्थामा पुगेको हो ।
अस्ट्रेलियामा गरिबीमा जीवनयापन गर्ने जनसङ्ख्या सन् २०२४-२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो ।
आन्तरिक पर्यटनलाई बढावा दिँदै कलाकार मनोज गजुरेलले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको पदयात्रा पूरा गर्नुभएको छ ।
दोस्रौ संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) का लागि पाँच सय १२ स्वदेशी खेलाडीको नाम दर्ता भएको छ ।
बागलुङमा डेङ्गुको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आइतबार दर्शनार्थीको भिड लागेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रुपमा परिचित मुक्तिनाथमा दसैपछि घुम्न आउने पर्यटकको भिड लाग्ने गरेको छ । तस्बिरः अर्जुन कार्की
न्युजिल्यान्ड सरकारले सन् २०१७ को आधार वर्ष मानेर सन् २०५० सम्म कृषि क्षेत्रबाट निस्कने मिथेन ग्यास उत्सर्जनलाई १४ देखि २४ प्रतिशतसम्म घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पार्टीका विभिन्न निकायमा युवा विद्यार्थीको ४० प्रतिशत सहभागिता सुनिश्चित गराउन माग गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८२ सम्पन्न भएको छ ।
नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का असन्तुष्ट पदाधिकारीले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका छन् ।
कारागार कार्यालय पश्चिम नवलपरासीबाट जेन–जी आन्दोलनका क्रममा भागेका दुई सय बढी कैदीबन्दी अझै पक्राउ परेका छैनन् ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग भिड्दैछ ।