ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
गाजा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता अभियान तीव्र रुपमा अघि बढिरहेको छ ।
कर्णालीको पहाडी गाउँका डाँडाकाँडामा राम्रो फष्टाउने टिमुर अहिले कालीकोटका किसानका लागि हरियो सुन सावित हुँदैगएको छ ।
हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धक मध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।
मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ ।
न पटक म्याद सकिएर पुुन म्याद पाएपछि काम भैरहेको बुुटवल नारायणगढ सडक निर्माणले अहिले भने तीब्रता पाएको छ ।
इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सोमबार गाजा युद्ध अन्त्य गर्न इजिप्टको शर्म अल-शेखमा सोमबार हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा तेहरानले भाग नलिने बताउनु भएको छ ।
अनुसन्धानकर्ताले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता (एआई) सँग जोडिएर दैनिक जीवनमा स्मार्ट सुविधा पुर्याउने नयाँ सम्भावना देखाएको छ ।
पहाडको काख, स्वच्छ वातावरण र प्रकृतिको एउटा सुन्दर उपहारको रूपमा अवस्थित सल्यान कपुरकोटको धार्मिक एवं ऐतिहासिक सातामूल क्षेत्र ।
तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको मकालु हिमालको रमणीय दृश्य ।
गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनुभएको छ ।
पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लामा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई लक्षित गर्दै “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सोमबारदेखि पूर्वी पृतना मुख्यालय, इटहरीमा सुरु भएको छ।
काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।
कञ्चनपुरबाट झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेर नष्ट गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका स्थित वडा –३ का एक स्थानीयको घरमा प्रहरीले छापामार्दा झन्डै २९ लाख रुपियाँ बरावरको पटाका बरामद गरेको थियो ।