जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ५१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
यहाँको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरवाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति हुन लागेको हो ।
कर्मचारी मिलन केन्द्र रौतहटको शनिबार सम्पन्न साधारण सभाले जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
माघे औंसीका अवसरमा नवलपुरको त्रिवेणीधाममा भक्तजनको घुइँचो लागेको छ । माघे औंसी पर्व मनाउन नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान स्थलमा मतदाता आउन कठिन
गुरुकुलसहितको संस्कृत भाषा पढाइ हुने सुदूरपश्चिमकै अग्रणी सरस्वती संस्कृत माध्यमिक विद्यालयमा ३९ वर्षदेखि दलित समुदायका विद्यार्थीले संस्कृत पढ्दै आइरहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–४, लक्ष्मीपुरमा १३ वर्षदेखि अलपत्र रहेका भिस्वा कन्स्ट्रक्सनका गाडी खिएर गइरहेका छन् । भारत सरकारले नवलपुर–मलङ्गवा सडक निर्माणमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष ०८२/०८३ को छ महिनाको अवधिमा चार हजार २७८ सवारी कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट ४४ लाख ७० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
पोखराको मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयको खेल मैदानमा अचानक एउटा ठुलो ‘साइरन’ बज्यो । जमिन हल्लिएको महसुस भयो । हेर्दाहेर्दै शान्त वातावरण कोलाहल
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
गोलभेँडाको सहर भनेर चिनिने सर्लाहीका किसानले यस वर्ष गोलभेँडा खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । अघिल्ला वर्षहरुमा गोलभेँडाको मूल्य नपाएर सडकमै फ्याक्नुपर्ने र खेतबारीमै कुहिएर जाने गरेको भए पनि यो वर्ष गोलभेँडाले नै किसानलाई मालामाल बनाइदिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को भर्नामा तोकिएको कोटा अझै अपुग भएको छ ।