कोरोना महामारीका कारण २०७६ को अन्त्यदेखि गम्भीर असर भोग्दै आएको अर्थतन्त्रमा पछिल्ला केही वर्षमा बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक क्षेत्र अझै दबाबमै छ । अर्थतन्त्र
सप्तरी प्रहरीले एक महिनाको अवधिमा विभिन्न मुद्दाका ३५ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीमा एक महिना यता दर्ता भएका विभिन्न प्रकृतीका ७३ वटा मुद्दाका आरोपी मध्ये ३५ जनालाई पक्राउ गरेको हो ।
तलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका उम्मेदवार टुंगाएको छ ।
कागजी पर्चा, पम्प्लेट, पोस्टर र भित्ते लेखनको जमाना गयो । अहिले सामाजिक सञ्जालका चौतारी नै गरमागरम हुने गरेका छन् । जेनजी विद्रोह पनि सामाजिक सञ्जालको जगमा उभिएरै भ
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले निकास पाएको छ । प्रतिनिधि सभाका निम्ति ता
नेपाली कम्युनिष्ट पार्टीले तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीको निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ बाट युवा नेता सोमबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।
लहान नगरपालिका–१ मटियर्वा (कटियर्वा) क्षेत्रमा पछिल्लो दुई महिनामा अत्यधिक मदिरा सेवनका कारण सात जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै ४० वर्षभन्दा कम उमेरका युवक तथा पुरुष रहेको स्थानीयले बताएका छन् ।
वितेका केही दशकपछिका घटनाव्रmम विश्लेषण गर्दा विश्वका अधिकांश गरिब, अविकसित र विकासोन्मुख देश राजनीतिक अस्थिरता, सरकार परिवर्तन, जनआन्दोलन, विरोध प्रदर्शन
१२० वर्ष अघिको गोर्खापत्र
जिल्लाको ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेपनि ३० हजार हेक्टरमा मात्र खेती गरिएको छ । बसाइसराइ र सिँचाइ अभावले १४ हजार हेक्टर जमिन बाँझो रहेको छ भने २५ प्रतिशत जमिन मात्र सिँचाइ योग्य छ ।
नेपालको संविधान २०७२ ले प्रत्येक बालबालिकालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र माध्यमिक तहसम्म पहुँचको मौलिक अधिकार सुनिश्चित गरेको छ । संविधा
काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा शनिबार विभिन्न अग्रज तथा सक्रिय पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।