नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता देवप्रसाद गुरुङ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट उम्मेदवारी दिने हुनुभएको छ ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६२ (अग्नि पुरुष घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक झाँकी ऱ्यालीसहित ल्होसार मनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा – २ बाट उम्मेदार घोषण गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुङ्गो लगाउन थालेका छन् । मङ्गलबार (भोली) उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम रहेको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका –८ मा आगलागी भएको छ । आगलागीबाट ६ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
मुसिकोटका १३६ नागरिकको निःशुल्क आँखा जाँच तथा ३२ जनाको शल्यक्रिया गरिएको छ ।
लुम्बिनी प्रदेश सभाका दुई सांसदले राजीनामा दिनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारीका लागि नेकपा माओवादीको तर्फबाट दाङको क्षेत्र नं २ को २ बाट निर्वाचित धनबहादुर मास्की र नागरिक उन्मुक्ति पार्टीका (नाउपा)बाट बर्दिया क्षेत्र नं २ को २ बाट निर्वाचित धर्मबहादुर चौधरीले राजीनामा दिनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुस्ताङमा पहिलोपटक मागभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीले कणबहादुर भण्डारी(केबी) लाई उम्मेदवार बनाउने भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीको छनोट सुरु भएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएकाहरुको छनोट सोमबार बिहानदेखि सुरु भएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेमा अवस्था रहेको बताउनुभएको छ ।
लहानको मुख्य चोकस्थित मधेश आन्दोलनका सहिद पार्कमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सोमबार बिहान सहिदहरूको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा २२ दलबाट ४० जना उम्मेदवार समानुपातिक बन्द सूचिमा समेटिएको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचिमा उल्लेख छ ।